कवाड व्यवसायीलाई अपहरण गरी याताना दिएको आरोप : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायी र सञ्चालक माथि भईरहेको काठमाडौं महानगरपालिकाको गुन्डागर्दी तत्काल नरोकिए आफ्नो पेशा व्यवसायको -
काठमाडौं चैत ४ । पार्टीको एउटा समूह नेकपा (माओवादी केन्द्र) मा जानेभएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश व्यक्त गरेका छन् । भट्टराईले प्रचण्डमाथि राज्य सत्ताको आडमा आफ्नो पार्टीलाई अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।‘अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण […]
काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]
एजेन्सी, ९ साउन । रुसले युक्रेनमाथि विमान अपहरण गर्न खोजेको आरोप लगाएको छ । रुसी खुफिया एजेन्सीले युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको आरोप लगाएको हो । विभिन्न सैनिक जेटहरु युक्रेनी एजेन्सीहरुले अपहरणको तारोमा पारेको आरोपबारे रुसी मिडिया रसिया टीभीले रिपोर्ट बनाएको छ । यसका लागि अमेरिकी सहयोगमा सञ्चालित युक्रेनी अनुसन्धान संस्था बेलिङ्गक्याटलाई […]
सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० स्थित सुकुटेबाट नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अपहरण गरेको आरोप छ । नेकपा माओवादी केन्द्र छाडेर भर्खरै काँग्रेसमा प्रवेश गरेका सुनकोशी गाउँपालिका घर भएका बलराम कार्कीले आफु अपहरणमा परेको दाबी गरेका छन् ।एमाले र माओवादी गठबन्धनमा आवद्ध युवाहरुले उनलाई सुकुटेबाट अपहरण गरेर अँधेरीको स्कुलमा लगेका हुन् । सिन्धुपाल्चोकका एसपी रामेश्वर यादवले लेनदेनको विषयमा विवाद हुँदा सुकुटेबाट गाडीमा राखेर अँधेरीसम्म लगेको
काठमाडौं, १६ वैशाख । एक युवक अपहरण गरेको अभियोगमा सिनामंगलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको अभियोगमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने पक्राउ परेका हुन् । उनीहरुमाथि सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको प्रहरीले आरोप लगाएको छ। अपहरित र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको […]
२९ फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् । […]
धनगढी : एमाले सुदूरपश्चिमका नेता राजेन्द्र रावलले सुदूरपश्चिमका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई अपहरण शैलीमा एकीकृत समाजवादी रोज्न लगाइएको आरोप लगाएका छन्।उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका सांसदलाई अपहरण शैलीमा सनाखत गर्न लगियो। विगतमा वडामा समेत जनमत नभएका केही मन्त्रीकै संलग्नतामा सांसद र स्थानीय जनप्रतिनिधिको अपहरण भइरहेको छ।’उनले प्रदेशसभामा एकीकृत समाजवादी ठूलो पार्टी भएर कुनै फरक नपर्ने दाबी गरे। ‘आफ्नो स्वार्थ पूरा गर्नका ल
२४ असार, काठमाडौं । दाङमा अपहरण, डाँका चोरी र बलात्कारको आरोप लागेका दुई जना पक्राउ परेका छन् । असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो । उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना […]
सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । उनले स