सिन्धुपाल्चोकको सुकुटेबाट काँग्रेसका अगुवा कार्यकर्ता अपहरण गरेको आरोप

सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० स्थित सुकुटेबाट नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अपहरण गरेको आरोप छ । नेकपा माओवादी केन्द्र छाडेर भर्खरै काँग्रेसमा प्रवेश गरेका सुनकोशी गाउँपालिका घर भएका बलराम कार्कीले आफु अपहरणमा परेको दाबी गरेका छन् ।एमाले र माओवादी गठबन्धनमा आवद्ध युवाहरुले उनलाई सुकुटेबाट अपहरण गरेर अँधेरीको स्कुलमा लगेका हुन्  । सिन्धुपाल्चोकका एसपी रामेश्वर यादवले लेनदेनको विषयमा विवाद हुँदा सुकुटेबाट गाडीमा राखेर अँधेरीसम्म लगेको

सम्बन्धित सामग्री

आफ्नो पक्षमा भोट पाउन मतदाताको हत्या गरियो : केपी ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले  भने, ‘निर्वाचनमा रुकुममा भोट पाउन मतदाताको हत्या गरियो। मतदाता अपहरण गर्ने, हत्या गर्ने र लगेर वनमा फाल्ने जस्ता काम गरियो।’ ओलीले हुम्लामा मतदान भइसकेपछि आँगनमा बसेको कार्यकर्ताको बुवालाई हमला गरिएको बताए।  ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ता घरमा आएर बसे र कार्यकर्ताको बाबु आँ

पार्टी विभाजनकै लागि ओलीले सांसद अपहरण समेत गरेको रामकुमारी झाँक्रीको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनकै लागि सांसद अपहरण समेत गरेको आरोप लगाएकी छिन् । चितवनमा नेकपा प्रचण्ड–नेपाल पक्षको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।