अपहरण, चोरी र बलात्कार घटनाका आरोपी पक्राउ

२४ असार, काठमाडौं । दाङमा अपहरण, डाँका चोरी र बलात्कारको आरोप लागेका दुई जना पक्राउ परेका छन् । असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो । उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना […]