रुसी फौजले आफ्ना २ जना मेयर अपहरण गरेको युक्रेनको आरोप

२९ फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् । […]