चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

सम्बन्धित सामग्री

१ करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौं ।  नेपाल बसेर व्यापार गर्दै आएका एक चिनियाँ नागरिकलाई प्रहरीकै संलग्नतामा अपहरण गरी १ करोड फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । लाजिम्मपाटस्थित फ्ल्याटमा बस्दै आएका चिनियाँ नागरिक ¥याङ च्याङलाई कोठाबाट नै अपहरण गरी अपहरणकारीले १ करोड फिरौती लिएका थिए । बुधबार बेलुकी ६ जनाको समूहमा आएको अपहरणकारीको समूहले अपहरण गरेको महानगरीय प्रहरी […]

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौँ। काठमाडौँबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन्। उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ।