धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

३ जेठ, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् । मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा फूलकुमारी ३ […]

सम्बन्धित सामग्री

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

डोटीको केआईसिंहमा कांग्रेस विजयी

४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...

गुल्मीको इस्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

गुल्मी – गुल्मीकाे इस्मा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी हुनु भएकाे हाे ।  अध्यक्षमा खड्काले ५ हजार ५ सय ८९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उपाध्यक्षमा कुँवरले ५ हजार ९ सय ९ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी विमला खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गर्नुभयाे ।  गुल्मीका १२ पाल...

दैलेखको महाबुमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

दैलेख, २ जेठ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका लक्ष्मण गुरुङले २९७९ मत ल्याएर निर्वाचित भएका हुन । गुरुङले एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिप्रसाद उपाध्यायले २७१९ मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित […]

राजपुर गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

दाङ- दाङकाे राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव निर्वाचित भएका हुन्। औपचारिक घोषणा हुन भने बाँकी नै छ।

जुम्ला कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष कांग्रेसका उम्मेदवार दामोदर आचार्य अध्यक्षमा र उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकली बुढा विजयी हुनु भएको हो ।  अध्यक्ष आचार्यले २ हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले २ हजार ३ सय ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  नेकपा माओवादीका धनबहादुर रावत २ हजार ५ सय ६२ र उपाध्यक्ष रिता खत्रीले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  कनकासुन्दरीमा २०७४ सालमा पनि कांगे्रसक...

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

काठमाडौं, २ जेठ । सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा खिलराज बस्नेत र उपाध्यक्षमा अञ्जु नाछिरिङ राई विजयी भएका हुन् । बस्नेतले १६४८ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का प्रकाश कार्कीले १५२० मत ल्याए । त्यस्तै, माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् […]

सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस विजयी

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित हुनुभयो । एमालेका प्रकाश कार्कीले १५२० र माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी अञ्जु नाछिरिङ राई १६६९ मत ल्याउर विजयी हुनुभयो। एमालेकी मनसरि राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाउनुभएको छ ।