भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो

काठमाडौँ । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन् । आवेदन भारतीय सेनाको वेबसाइट  joinindianarmy.nic.inमा गएर भर्न सकिने छ । आवेदन दिने व्यक्तिको उमेर […]

सम्बन्धित सामग्री

नेपाली समाज टेक्सासको ’ग्लोवल नेपाली पाठशाला’मा भर्ना खुल्यो

काठमाडौं, १३ भदौ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्ना खुल्ला भएको छ । नेपाली समाज टेक्सासद्वारा संचालित ’ग्लोवल नेपाली पाठशाला’मा नेपाली भाषाका बिभिन्न कक्षाहरु संचालनका लागि भर्ना खुला गरिएको हो । ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि दिसेम्बर ४ सम्म सञ्चालन गर्ने ’फल सेसन’ अन्तरगत बालबालिकाहरुलाई नेपाली भाषा, कला, […]

प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ । त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन दिन सकिने छ। म्यादी प्रहरीका लागि ७७ वटै जिल्ला प्रहरी […]

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी म्यादी प्रहरीको भर्ना खोलेको हो । स्थानीय निकायको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको हो । ६ चैत्र देखि ११ चैत्रसम्म सार्वजनिक बिदाको दिन बाहेक दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको आवेदन दिने […]

इन्स्पेक्टर, जवान र सहयोगीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो । प्रहरीका अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि १४६, जवान पदका लागि १९७१, प्रहरी […]

चिकित्सा शिक्षा: स्नातक तहको भर्ना खुल्यो, यस्तो छ कार्यतालिका

सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।

नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनाले विभिन्न पदहरुमा भर्ना खुला गरेको छ । बिहीबार सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी प्राविधिक पदिक तथा विल्लादार, अमल्दार र पुजारी पदहरुमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज ३१ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । सूचना विस्तृतमा हेर्नुहोस्ः

नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनाले ४ हजार जना जनशक्ति पदपूर्तिका लागि भर्ना आह्वान गरेको छ । सेनाले शुक्रबार एक सूचनामार्फत सैन्य पदमा भर्ना खुला गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको सेनाले आजदेखि असोज १६ गतेभित्र दरखास्त आह्वान दिन सकिने जनाएको छ ।

सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः