चिकित्सा शिक्षा: स्नातक तहको भर्ना खुल्यो, यस्तो छ कार्यतालिका

सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।