नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनाले विभिन्न पदहरुमा भर्ना खुला गरेको छ । बिहीबार सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी प्राविधिक पदिक तथा विल्लादार, अमल्दार र पुजारी पदहरुमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज ३१ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । सूचना विस्तृतमा हेर्नुहोस्ः  

सम्बन्धित सामग्री