नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनाले ४ हजार जना जनशक्ति पदपूर्तिका लागि भर्ना आह्वान गरेको छ । सेनाले शुक्रबार एक सूचनामार्फत सैन्य पदमा भर्ना खुला गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको सेनाले आजदेखि असोज १६ गतेभित्र दरखास्त आह्वान दिन सकिने जनाएको छ ।  

सम्बन्धित सामग्री