इन्स्पेक्टर, जवान र सहयोगीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो । प्रहरीका अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि १४६, जवान पदका लागि १९७१, प्रहरी […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीमा १९५० जनाको भर्ना खुल्यो

नेपाल प्रहरीले एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको हो ।

४४३ असई र २४ सय ७४ प्रहरी जवानका लागि भर्ना खुल्यो

काठमाडौं : नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ। प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक (असई) मा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ।त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला

प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ । त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९

नेपाल प्रहरीमा भर्ना खुल्यो, ३६७ प्रहरी सहायक निरीक्षक र ४१४ प्राविधिक जवान माग

नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत प्राविधिक जवान पदमा भर्ना खुला गरेको छ ।  प्रहरीले प्रहरी सहायक निरीक्षक ३६७ जना मागेको छ । त्यस्तै प्राविधिक जवानतर्फ ४१४  जनाका लागि नयाँ भर्ना खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर

१५ असोज, काठमाडौं । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, …

प्रहरीमा जवानदेखि इन्सपेक्टरसम्म भर्ना खुल्यो, यस्ता छन् क्राइटेरिया

काठमाडौं । नेपाल प्रहरीले जवानदेखि प्रहरी निरीक्षकसम्मको भर्ना खुलाएको छ । जवान सात सय ६७, प्रहरी सहायक निरीक्षक (असर्ई) तीन सय १४ र निरीक्षक...