बुटवलमा 'सिल' तोडिएको मतपेटिका भेटियो, मतगणना स्थगित

बुटवल : रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ‘सिल’ तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित भएको छ। वडा नम्बर ११ को मत गणनाका क्रममा मतपेटिका सिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। मतपेटिका खोल्ने क्रममा सिल तोडिएको भेटिएपछि मतगणना रोकिएको उनले बताएका हुन्। ‘च’ बुथको दोस्रो बाक्साको लक…

सम्बन्धित सामग्री

झलनाथ खनालको निर्वाचन क्षेत्रमा मतगणना पुनः सुरु

इलाम – इलाम क्षेत्र नम्बर १ मा रोकिएको मत गणना पुनः सुरु भएको छ । विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट सहमति भएपछि पुनः मतगणना सुरु भएको हो । एकीकृत समाजवादीका झलनाथ खनालको उम्मेदवारी रहेको यो क्षेत्रमा प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको थियो । सहमति पत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन र  स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।  तर सर्वदलीय बैठकमा सहभागी भएको एकीकृ...

इलामका दुवै क्षेत्रमा मतगणना स्थगित

७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँसो करिब साढे तीन बजेदेखि स्थगित भएको हो । क्षेत्र नम्बर १ मा कर्मचारीले उम्मेदवारका प्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै विरोधसहित मतगणना रोकिएको हो […]

बारा १ को मतगणना स्थगित

बारा : बारामा क्षेत्र नं. १ को मतगणना रोकिएको छ। मतपेटिका खोल्नुअघि मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।मतपेटिका खोल्ने क्रममा नेपाली कांग्रेसका प्रतिनिधि परिवर्तन भएको र परिवर्तन भएका प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि गणना रोकिएको हो।मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भइरहँदा मतगणनास्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बारा प्रहरीले ज

१५ घण्टादेखि झलनाथ खनालको क्षेत्रमा मतगणना स्थगित

इलाम : कर्मचारीले जानकारी नदिई मतपेटिका खोलेको भन्दै नाराबाजीपछि रोकिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–१ को मत गणना अझै शुरु भएको छैन।१४ घण्टादेखि मत गणना हुन सकेको छैन। १० बजे सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने भनिए पनि भर्खरैमात्र बैठक शुरु भएको छ।इलाम–१ मा १ लाख ९ हजार ५३५ मतदाता भए पनि ५९ हजार ९०६ मत मात्र खसेको थियो। मंगलबार राति ८ बजेसम्म २३ हजार ८६४ मत गणनाको नतिजा सार्वजनिक हुँदा एमालेका महेश बस्नेतले १ हजार ५०७ मतले अग्रता बनाइरहेका छन्।बस्नेतले १०

पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित

मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।...

कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो । विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने […]

सिरहाको औरहीमा मतगणना स्थगित

सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।  विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने   दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।    निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गर

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।