म्यादीमा मतगणना साँझदेखि, गुर्जा र बगराको मतपेटिका ल्याउनै कठिन
दुर्गम क्षेत्रको मतपेटिका संकलनमा ढिलाई भएपछि म्याग्दीमा सोमबार साँझबाट मात्र मतगणना सुरु हुने भएको छ।
धवलागिरि गाउँपालिका–१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु...
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर […]
म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो।
गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ।
यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन…
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा दुर्गम बस्तीको रूपमा परिचित छ । गुर्जा जिल्लाको एकमात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको गुर्जाका स्थानीयमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना छ । गुर्जाबासी सरकारी सेवा लिन गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवती […]
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकाको अति विकट गुर्जा र मुदीको बगरबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। सडक सञ्जालले नछोएको वडा नं १ गुर्जा र वडा नं ४ मुदीको बगरबाट सोमबार बिहानमात्रै मतपेटिका सदरमुकाम बेनीतर्फ ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्धारित समयमै मतदान शुरु भई साँझ ५ बजे सकिए पनि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाइका कारण आज साँझ मतपेटिकासहित टोली सदरमुकाम आउन असम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए।‘हेलिकप्टरबा
काठमाडौँ,२३ असोज । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले […]
गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले […]
म्याग्दी : लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्भर्को काम रोकिएको छ।लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङमार्गका लागि दुई अर्ब ६ करोड रुपैयाँ लाग्ने र उक्त रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्भेको काम नै रोकिएको धवलागिरि गाउँपालिका-१ का वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताए।‘सुरुङमार्गको सर्भे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ। सुरुवाती प्रक्र
म्याग्दी । म्याग्दी जिल्लाको अत्ति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम आर्थिक अभावका कारण रोकिएको छ । लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गको लागि २ अर्ब ६ करोड रुपैयाँ लाग्ने भएको छ । तर सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका […]
म्याग्दी, २७ मङसिर: धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो ।-तस्बिर : सन्तोष गौतम-रासस
म्याग्दी : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ।धाैलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त