वीरगंजमा शुरु भयो मतगणना : एकैसाथ खोलियो चार वडाको मतपेटिका

वीरगंज : पर्साको वीरगंज महानगरपालिकामा मतगणना शुरु भएको छ। बिहान १० बजेबाट शुरु हुने भनिए पनि साढे दुईबाट मात्र मतगणना शुरु भएको हो। महानगरमा १,२,३१,३२ वडाको मतपेटिका एकैसाथ खोलिएको छ। स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगर वीरगंजको वडा १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय गणना शुरु भएको हो।  मुख्य निर्वाचन…

सम्बन्धित सामग्री

इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकियाे

इलाम - इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकिएको छ । मतपेटिकाको सिलको विषयमा विवाद भएपछि गएराति १२ बजेदेखि गणना रोकिएको हो । मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । ‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौँ, रुजु गराएका हौँ तर मतपेटिका खोलिसकेपछि प्रदेश सभाका एक उम्मेदवार आएर यो रुजु विना नै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भन्नुभयो ‘त्यसपछि वातावरण केही खलबलिँ...

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

पाेखरा, ३१ वैशाख । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका […]

काठमाडौं महानगरपालिकाको मतगणना सभागृहमा सुरु, १ र ३२ नं वडाबाट खोलियो मतपेटिका

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु गरिएको हो। सुरुमा वडा नं १

काठमाडौं महानगरको मतगणना सुरु: वडा नम्बर १ र ३२ का बाकस खोलियो

काठमाडौँ – काठमाडौँ महानगरको मतगणना सुरु भएको छ। सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु भएको हो । सुरुमा मतगणनाका लागि वडा नम्बर १ बाट र वडा नम्बर ३२का बाकस खोलिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत […]

काठमाडौं महानगरको मतपेटिका खोलियो

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ । महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी थियो । तर, विभिन्न कारणले अहिले केहीबेरमा सुरु हुने भएको हो । निर्वाचन आयोगले वडा नम्बर–१ र ३२ नम्बर वडाको मतपेटिको खोलिएको जानकारी दिएको छ...

कांग्रेस महाधिवेशन : खोलियो बन्द पानी ट्याङ्की, सभागृहमा यसरी हुँदैछ मतगणना

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ। राति साढे ९ बजे सकिएको निर्वाचनको मतगणना साढे ११ बजे सुरु भएको हो। मतदानमा मतपेटिकाका रुपमा प्रयोग भएका तीनवटा पानी ट्याङकीलाई तीन छुट्टाछुट्टै स्थानमा राखेर मतगणना भइरहेको छ। मतगणनाको परिणाम बुधवार बिहानसम्म आउने निर्वाचन समितिले…