३० भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमण पूरा गरी काठमाडौंबाट फर्किएको छ । चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । सोही दिन सभामुख […]
काठमाडौँ। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न […]
रसुवा - रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फ मेसिन जडान गर्नका लागि स्थानीय प्राविधिकलाई खटाइने भएकाे छ।
चिनियाँ प्राविधिक तथा कामदार आउन समस्या भएपछि कम्पनीले स्थानीय प्राविधिकलाई खटाउनका लागि छलफल अघि बढाएको छ । सेप्टेम्बरको पहिलो हप्तामा चिनियाँ टोली आउने बताए पनि अहिलेसम्म आएका छैनन् ।
चिनियाँ प्राविधिक तथा कामदार ल्याउनको लागि प्रयास भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । ‘प्राविधिक तथा कामदार ल्याउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, &ls...
काठमाडौं १० असार । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् । वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर […]
काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पाेरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्
काठमाडौं । पहिरोले थुनिएको तामाकोसी नदीमा मिसिने रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ। शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङसी खोला खुलाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको...
The post पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन appeared first on Purbeli News.
काठमाडौं / उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान चीन फर्किएको छ । आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो । नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा...
The post चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली appeared first on Purbeli News.
चार दिने नेपाल भ्रमणमा आएको उच्चस्तरिय चिनियाँ टोली आज स्वदेश फर्किएको छ ।
गत आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टड विमानमार्फत आज बुधबार विहान...