प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट काठमाडौँमा चिनियाँ टोली, अन्तरदेशीय रेलमार्गको अध्ययन गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ टोली काठमाडौँ आएको जानकारी दिएको हो । अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न चिनियाँ विज्ञको पहिलो समूह काठमाडौँ आएको दूतावासले जनाएको छ । प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ […]