काठमाडौंबाट फर्कियो चिनियाँ टोली

३० भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमण पूरा गरी काठमाडौंबाट फर्किएको छ । चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । सोही दिन सभामुख […]