तिब्बतस्थित रोङ्सी खोलाको पहिरो हटाउन खटियो चिनियाँ टोली, सतर्क रहन दोलखा प्रशासनको अपिल

काठमाडौँ । तामाकोसी नदीमा मिसिने तिब्बत क्षेत्रको रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ। शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। दोलखाको लाप्पी क्षेत्रमा रहेको तामाकोसीमा आएर मिसिने तिब्बतको रोङ्सी खोला शुक्रबार पहिरोले थुनिएको थियो। पहिरो खुलाउने क्रम जारी रहँदा […]

सम्बन्धित सामग्री

रोङ्सी खोलाको पहिरो हटाइँदै, तामाकोशीमा वहाव बढ्ने

तामाकोशीमा मिसिने रोङ्सी खोला पहिरोले थुनेपछि त्यसलाई हटाउन चिनियाँ टोली परिचालन भएसंगै नदीको वहाव बढ्ने भएकाले दोलखा क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ । दोलखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको …