'संविधानमा भएको व्यवस्था जस्ताको त्यस्तै नागरिकता अध्यादेशमा राख्दा कसरी राष्ट्रघात भयो ?'

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरूप नै आएको बताएका छन् ।  सोमबार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले जारी भएको नागरिकता सम्बन्धी अध्यादेश संविधानसम्मत् र संसदीय समितिले पास गरेको विषय मात्रै समेटेर ल्याइएको बताए ।  संविधानले व्यवस्था गरेको भएपनि २०७२ असोज ३...

सम्बन्धित सामग्री

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भने, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जो कसै नेतालाई जेल हाल्नुपर्यो ।’उनले एसपीपी प्रकरणमा नेपाली से

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैनः अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए । उनले भने, ‘अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, […]

संसद्मा अर्थमन्त्री शर्माको दाबी : बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन

काठमाडौं, २ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताएका हुन् । उनले भने,“अहिलेको बजेटमा न राष्ट्रघात […]

सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने– बजेट बनाउँदा राष्ट्रघात भएको छैन

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा

करको दररेटमा राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात […]

फास्ट ट्रयाकमा ‘राष्ट्रघात’ छताछुल्ल

काठमाडौं, २० जेठ । काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा राष्ट्रघात भएको खुलेको छ । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनामाथि दबाब दिएर प्रतिष्पर्धाविहिनको अवस्था बनाएर दुई चिनियाँ कम्पनीलाई योजनावद्ध तरिकाले निर्माणको ठेक्का दिइएकोमा अहिले उनीहरु कामै गर्न नसकेर बखेडा झिक्न थालेका छन् । साँढे ३ वर्षको ठेक्का लम्ब्याएर खर्च बढाएर थप रकम […]

एमसीसी अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरियो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजना भएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष गजुरेलले एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका हुन् ।एमसीसीको विरुद्धमा आफूहरुले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले एमसीसी राष्ट्रघाती रहेको कुरा प्रमाणित भइसकेको बताए । अध्यक्ष गजुरेलले

हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

सुर्खेत– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन् । ०२०७ साल, २०४६ साल र २०६२–०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । […]

एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल

काठमाडौँ– नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसीमा रहेका देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्। नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने दाबी गरे। अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत […]

‘गिट्टी बालुवा निकासीको निर्णय गम्भीर राष्ट्रघात नै हो’

२१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ढुंगा,गिट्टी बालुवा निकासी गर्ने निर्णय राष्ट्रघात भएको बताएका छन् । सीमित व्यापारीले राज्यसत्ताको आड लिएर अकुत कमाउने र राजनीतिक दलका नेता तथा सांसदहरुले उनीहरुबाट लाभ दिने दुश्चक्र हानीकारक भएको उनी बताउँछन् । ‘अहिले रोक्नुपर्ने ठाउँमा अहिले निर्यात गर्ने भन्‍नु गम्भीर राष्ट्रघात हो । देश र जनताप्रति विश्वासघात […]