काठमाडौं, २० जेठ । काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा राष्ट्रघात भएको खुलेको छ । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनामाथि दबाब दिएर प्रतिष्पर्धाविहिनको अवस्था बनाएर दुई चिनियाँ कम्पनीलाई योजनावद्ध तरिकाले निर्माणको ठेक्का दिइएकोमा अहिले उनीहरु कामै गर्न नसकेर बखेडा झिक्न थालेका छन् । साँढे ३ वर्षको ठेक्का लम्ब्याएर खर्च बढाएर थप रकम […]