जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो । आफ्नो पछिल्लो व्यस्त मध्यपूर्वको भ्रमणबाट बैठकमा पुग्नुभएका अमेरिकी […]