महँगी ७ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा […]

सम्बन्धित सामग्री

महँगी करिब ९ प्रतिशतले वृद्धि, रेमिट्यान्स पनि बढ्यो

काठमाडौं : गत ४ महिनामा खाद्यान्न‚ दूध र अण्डामा करिब १० प्रतिशतले महँगी बढेको छ।चालू आव ०७९/८० को साउनदेखि कात्तिकसम्म दुग्धजन्य पदार्थ र अण्डामा ९ दशमलव ३३ प्रतिशतले मूल्य वृद्धि भएको छ भने खाद्यान्न तथा खाद्यजन्य पदार्थमा ९ दशमलव १९ प्रतिशतले महँगी बढेको हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि पनि गत वर्षको तुलनामा २ प्रतिशतले बढेर ८ दशमलव ०८ प्रतिशत पुगेको छ। अघिल्लो आवको ४ म

अघिल्लो वर्षको तुलनामा यस वर्ष २.५९ प्रतिशतले बढ्यो महँगी

अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालुुआर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दर बढेको उल्लेख गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी

बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके  छ।

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो । अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नज

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ।तेलको मूल्य अकासिएको छ।  घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धज

महँगी अझै बढ्न सक्ने !

सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् । मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले महँगी बढ्दै जाने बताएका हुन् । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको सर्वसाधारणको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेमा सहभागीमध्ये ९७ दशमलव १ प्रतिशतले मूल्यवृद्धिदर बढ्ने बताएका छन् । उनीहरूले आगामी १ वर्षमा औसत मूल्यवृद्धिदर ११ दशमलव ४ प्रतिशत पुग्ने बताएका छन् । यसअघि २०७७ माघमा गरिएको सर्वेक्षणमा औसत मूल्यवृद्धिदर १...

पुस महिनामा ५.६५ प्रतिशत बजार महँगी

अघिल्लो महिना अर्थात् गत मंसिरमा बजार महँगी वार्षिक विन्दुगत आधारमा अधिकतम ७.८ प्रतिशतमाथि पुगेकोमा पुसमा ५.६५ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले एक महिनामा उपभोक्ता मुद्रास्फीति (बजार महँगी) २.१५ प्रतिशतले घटेको जनाएको हो ।बैंकका अनुसार २०७८ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय प

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

भारतमा कर्मचारीको महँगी भत्ता बढ्यो, जुलाइदेखि लागू हुने

नयाँदिल्ली – भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो। यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ । सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा […]

तलब वृद्धिभन्दा महँगी वृद्धि बढी

काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले