फुटबल खेल्ने निहुँमा हत्या

मोरङमा फुटबल खेल्ने निहुँमा किशोरको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्र

सम्बन्धित सामग्री

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]

तास खेल्दा पैसामा कुरा नमिलेपछि हत्या

दसैँमा तास खेल्ने क्रममा झापाको अर्जुनधारामा एकजनाका हत्या भएको पाइएको छ। अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक होटलमा सँगै तास खेलिरहेका व्यक्तिको हत्या भएको हो। १७ असोज अर्थात अष्टमीको दिन तास खेल्ने...

हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ

मोरङ, १० मंसिर । हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका […]

छुरा प्रहारबाट एक युवाको हत्या

फुटबल खेल्नेक्रममा एक आपसमा बिबाद हुँदा एक किशोरको छुरा प्रहार बाट ज्यान गएको छ ।  मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा फुटबल खेल्ने क्रममा बिबाद हुँदा उर्लाबारी–८ का १७ वर्षे अभिषेक चौधरीको छुरा प्रहार बाट मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार  दिउँसो फुटबल खेल्नेक्रममा बिबाद भएपछि भएको थियो । त्यहि बिषयलाई लिएर सोमवार छ सात जनाको समुहमा आएको युवाहरूले प्रहार गरेको छुरा बाट घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक ...

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएकोमा आज दिउँसो उनीमाथि छुरा प्रहार भएको थियो ।दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पु

खेल्ने क्रममा विवाद हुँदा सल्यानमा दाइले गरे भाइको हत्या

सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने...

सिकार खेल्ने क्रममा साथीको हत्या

मोरङ केराबारी गाउँपालिका– ३ का ३२ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूले जंगलमा सिकार खेल्ने क्रममा चलाएको गोली लागेर आफनै साथीको हत्या भएको खुलेको छ । मोरङ प्रहरीका...

५७ दिनपछि हत्या अभियोगमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो । घर्तीलाई गत माघ १० गते जङ्गलमा शिकार खेल्ने क्रममा रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आज प्रहरीले सार्वजनिक गरेको हो । गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुङ्गा नगरपालिका–१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे ...

कैलालीमा हत्या अभियुक्त १६ वर्षपछि पक्राउ

देउसीभैलो खेल्ने क्रममा एक व्यक्तिको हत्याका फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१४ त्रिपन गाउँका ४२ वर्षीय डबलबहादुर पल्लीमगरलाई १६ वर्षपछि पक्राउ गरेको हो