तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]

सम्बन्धित सामग्री

साथीको हत्या गरको आरोपमा सात जना पक्राउ

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ […]

साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सविन तामाङ छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैँझगडा हुँदा सविनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको […]

सँगै मदिरा पिएर साथीको हत्या, ३ जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवकको हत्या भएको छ । शनिवार साँझ शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।हत्यामा संलग्न आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक छन् ।मृतक ढुङ्गाना र आरोपीहरू साथी ह

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

मापसेपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

पर्वत : आफ्नै साथीको हत्या गरेको आरोपमा जिल्ला प्रहरीका कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिक रहेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार बिकले गत पुस ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा बागलुङकै बागलुङ नगरपालिका–६ लहरे पिपल घर भई भिक्षा माग्दै हिँड्ने गरेका ५७ वर्षीय शिव परियारको हत्या गरेको आरोप लागेको छ।घान्द्रुकस्थित चिहा

नगद र सुन लुट्न साथीको हत्यामा संलग्न तीन जना पक्राउ

नगद र सुन लुटपाट गर्ने उद्देश्यले चार जना मिलेर एक जना साथीको हत्या गरेको घट्ना वीरगन्जमा सार्वजनिक भएको छ।...

पैसाको लोभमा आफ्नै साथीको हत्या

चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी भागेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका व्यक्ती सहित घटनाको. प्रारम्भिक अनुसन्धानको विवरण समेत सार्वजानिक गरेको छ । गत ७ गते वुधवार बिहान […] The post पैसाको लोभमा आफ्नै साथीको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ

कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो

साथीको हत्या गर्ने तीन जना पक्राउ

भावुक योगी/उज्यालो । बर्दिया, माघ २४ – साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार सार्वजनिक गरेक...

बिहेभोजमा आफ्नै साथीको हत्या गर्ने चार जना पक्राउ

ओखलढुंगा, माघ १८ - बिहेभोजमा झडप हुँदा आफ्नै साथीको हत्या गर्ने चार जनालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । आईतबार ओखलढुंगाको मोल...