फुटबल खेल्नेक्रममा एक आपसमा बिबाद हुँदा एक किशोरको छुरा प्रहार बाट ज्यान गएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा फुटबल खेल्ने क्रममा बिबाद हुँदा उर्लाबारी–८ का १७ वर्षे अभिषेक चौधरीको छुरा प्रहार बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो फुटबल खेल्नेक्रममा बिबाद भएपछि भएको थियो । त्यहि बिषयलाई लिएर सोमवार छ सात जनाको समुहमा आएको युवाहरूले प्रहार गरेको छुरा बाट घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक ...