बितेको दश दिनमा १५ जनामा हैजा पुष्टि भएको छ । भदौ महिना शुरु भएदेखि १५ जना हैजाका बिरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २ गते पहिलो पटक बागबजारमा यो आर्थिक वर्षमा पहिलो केस पुष्टि भएको थियो ।त्यसयता हालसम्म ६९ जनामा हैजा पुष्टि भएको छ । जसमा ३७ जना पुरुष र ३२ महिलामा हैजा पुष्टि भएको छ । यस्तै, १ देखि ४ वर्ष उमेर समूहका १ जना र ५ देखि १४ वर्ष उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका ४ महिला र १० पुरुष, २५ देखि ३४ वर्ष उमे