काठमाडौंमा चार जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको छ । उनले भने […] The post काठमाडौंमा चार जनामा हैजा पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

३१ जनामा हैजा पुष्टि, १५–२४ वर्ष उमेर समूहका ९ जनामा संक्रमण

नेपालमा पछिल्लो पटक संक्रमण देखिएका हैजाका बिरामीको संख्या ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएका हुन् ।  काठमाडौंमा गत असार दुई गते पहिलो पटक हैजा देखिएको थियो । हालसम्म हैजा पुष्टि हुनेहरु चार वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् ।  यस्तै ६ जना बालबालिकामा पनि हैजा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन जनाको अस्पत

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको […] The post काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

थप २ जनामा हैजा पुष्टि

काठमाडौं : काठमाडौंमा हैजाका २ जना बिरामी थपिएका छन्। काठमाडौं कलंकीका २ जना पुरुषमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।उनीहरुको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार भइरहेको दासले बताए। आज थपिएकासहित काठमाडौंमा हैजा संक्रमित हुनेको संख्या १४ पुगेको छ। यसअघि हैजा भएर अस्पताल भर्ना भएका सबै १२ जना नै डिस्चार्ज भइसकेका दासले जानकारी दिए।यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उप

काठमाडौंमा १२ जनामा हैजा

संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह बताउँछन् ।प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग न

काठमाडौंमा १२ जनामा हैजा

काठमाडौं, असार १४ । संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् । यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि […]

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका  दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

काठमाडौंमा हैजा पुष्टि भएपछि के छ सरकारको तयारी?

काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।

काठमाडौंमा दुई जना हैजाका बिरामी भेटिए

काठमाडौँ – काठमाडौंमा दुई जनामा हैजा भेटिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो। उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ। गर्मी तथा […]

काठमाडौंमा दुई जनामा हैजा पुष्टि

काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।