काठमाडौंमा हैजा पुष्टि भएपछि के छ सरकारको तयारी?

काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।

सम्बन्धित सामग्री

विज्ञ भन्छन्– काठमाडौंमा भित्रभित्रै फैलिँदैछ हैजा, सरकारको तयारी फितलो

दुई जनामा हैजा पुष्टि भए पनि काठमाडौंमा भित्रभित्रै हैजा फैलिइरहेको हुन सक्ने बताउँछन् विज्ञहरू ।