काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी […]