अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ।

सम्बन्धित सामग्री

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।...

१३ घण्टापछि एकतर्फी खुल्यो राप्ती राजमार्ग

सल्यान : अवरुद्ध भएको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।दाङ तुलसीपुरबाट ढुंगा फुटाउने मेसिन आएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधन आ-आफ्नो गन्तव्यमा गइरहेको उनको भनाई छ।बिहानदेखि सडक अवरुद्ध हुँदा

गणेश खोलाको पुलमा एकतर्फी आवागमन खुल्यो

२० वैशाख, धादिङ ।  धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ । धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिए […]

तानसेन बुटवल सडक एकतर्फी खुल्यो, सेरामा अझै अवरुद्ध

३० भदौ,  पाल्पा । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ […]

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुग्लिन : वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ।बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको जानकारी दिए।

सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं– सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तनहुँको आबुखैरेनी ४ को सडक भासिएपछि शुक्रबार सबेरैबाट बन्द राजमार्ग दिउँसो अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । सडकको भित्ता काटेर बाटो खुलाइएको हो । साना सवारीलाई एकतर्फी आवागमन गर्न दिइए पनि ठूला सवारीलाई सो क्षेत्रमा प्रवेश दिइएको […]

आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।  सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ । सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुष

बुटवल–तानसेन सडक एकतर्फी खुल्यो

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।पहिरोका कारण आइतबार विहान देखि अवरुद्ध बुटवल तानसेन सडक एकतर्फी आज दिउँसो ४ बजेदेखि खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेमा खसेको केही पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो  । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेयले  सडक खुलेपछि रोकिएका सवारी साधनहरु  गन्तव्यतर्फ  लागेको रातोपाटीलाई बताए । । सडक अ

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र