आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।  सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ । सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुष

सम्बन्धित सामग्री

दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो, आजै दुईतर्फी खुलाउने तयारी

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।...