१६ फागुन, काठमाडौं । जारी युद्धलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रयास स्वरुप रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । बेलारुसको सीमा नजिकैको एक स्थानमा दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले मिखाइलो पोडोलियकले एक सन्देशमार्फत् दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको जानकारी गराएका हुन् । वार्ता सुरु हुनुपूर्व युक्रेनी […]