काठमाडौं- रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको खुलासा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको जनाएका हुन् । यद्यपि वार्ताका क्रममा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]