भ्रष्टाचार मुद्दामा हदम्याद राखे विद्रोह हुन्छ : कांग्रेस सांसद केसी
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऎन २०५९ …
केन्द्रमा नयाँ गठबन्धन बनेपछि ७ वटै प्रदेश सरकारमा हलचल मच्चिएको छ । सरकारबाट प्रतिपक्षको मोर्चा सम्हाल्न पुगेको कांग्रेस प्रदेशमा कतै रक्षात्मक त कतै प्रतिशोधात्मक भएको देखिएको छ । कोशी प्रदेशको भने कहानी अलग्गै छ । थोरै समयमा धेरै मुख्यमन्त्री उत्पादन गरेको यो प्रदेशका वर्तमान मुख्यमन्त्री केदार कार्की पार्टीमा विद्रोह गरेर त्यो पदमा पुगेको र आफ्ना […]
लोभीपापी र दास मनोवृत्तिले केन्द्रीय समितिमा कब्जा जमाएका बेला महासमिति सदस्यहरु 'रचनात्मक विद्रोह' मा उभिन सक्नुपर्छ । नत्र कसैगरी पनि कांग्रेसको 'ड्यामेज कन्ट्रोल' सम्भव छैन ।
२५ चैत, काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् । गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ । कांग्रेसभित्र दलको नेताको यो निर्वाचनसँगै पुराना समूहमा ‘विद्रोह’समेत भएको छ । कांग्रेस संस्थापन समूहबाट सभापति देउवा र संस्थापनइतर समूहबाट महामन्त्री थापा एक्ला उम्मेदवार बनेका […]
The post कांग्रेस संसदीय दलको निर्वाचनः विश्व र प्रदीपको ‘विद्रोह’ देउवाका लागि भारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रवार आज काठमाण्डाैमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनु भयाे । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गर्नुभयो । महा...
काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नेविसंघको वैधानिक पूर्णता र महाधिवेशनको सुनिश्चितताका लागि पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । नेविसंघसँग आबद्ध नेता कार्यकर्ताहरूले आइतबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘कलम विद्रोह’ कार्यक्रम आयोजना गर्दै पार्टी नेतृत्वलाई पार्टी कार्यालयमा नै उपस्थित भएर खुलापत्र लेखेका हुन् । नेविसंघ नेत्री पूजा फुँयालले पार्टीको जगका रूपमा रहेको नेविसंघलाई […]
The post कांग्रेस पार्टी कार्यालयमै नेविसंघको ‘कलम विद्रोह’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ–नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ)ले संघको बैधानिक पूर्णताको माग गर्दै विद्रोह गरेका छन्। उक्त विद्रोहलाई कलम विद्रोहको नाम दिँदै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरेका छन्। नेविसंघ लामो समय देखि अध्यक्ष मात्रैले चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको विद्यार्थीहरुको आरोप छ। विद्यार्थी आन्दोलन गलत बाटो तर्फ गैरहेको, निष्क्रिय भैरहेको बेला […]
डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । […]
The post प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)मा विद्रोह भएको छ । महासचिवमा माओवादी केन्द्र निकट अंकिता खनाललाई गठबन्धनका गोपालकृष्ण घिमिरेको टिमबाट उठाएपछि डीएलएका इन्द्र अधिकारीले महासचिवमा उम्मेदवारी दिएका छन् । गठबन्धनको डीएलएमा चर्को मतभेद रहेको छ । वरिष्ठ अधिवक्ता हरिहर दाहाल निकट अधिकारीले महासचिवमा उम्मेदवारी दिएपछि […]
नेकपा एमालेको माधव नेपाल समूहमा विद्रोह भएको छ ।
यसअघि केपी शर्मा ओलीविरुद्ध एकजुट भएका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका हुन् ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् ।
विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेत...