प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । […] The post प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्षमा माओवादीकी दीपा बोहरा विजयी

५ जेठ, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दिपा बोहरा (दाहाल) निर्वाचित भएकी छन् । उनले ५३७३ मत ल्याएर विजयी हुँदा एमालेका रोमनराज गिरीले ५०९८ मत पाए । अध्यक्षमा उन्नत लोकतन्त्र पार्टीका बालकुमार बुर्जाले ९०, राप्रपाका अनुजकुमार दाहालले ४२, बीपी कांग्रेसका माधवप्रसाद […]

डडेल्धुराको अमरगढी-८ मा पनि कांग्रेस (बीपी)का उम्मेदवार विजयी

१ जेठ, महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका-८ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरबहादुर साँकी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर साँकीलाई पराजित गर्दै विजयी भएका हुन् । नरबहादुरले ३४० मत प्राप्त गरेका छन् भने सुरेन्द्रबहादुरले ३१६ मत प्राप्त गरे । यसअघि (कांग्रेस बीपी)ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मत खसालेको […]

देउवाकै वडामा कांग्रेस पराजित

धनगढी। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन्। डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन्।

देउवाकै वडामा हार्‍यो कांग्रेस, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।

नेतृत्वमा नयाँ पुस्तालाई निषेध गर्ने हो भने कांग्रेस सकिन्छ

नेपाली कांग्रेसको विधान बीपी कोइराला एक्लैले बनाउनुभएको थियो, त्यो लामो समय चल्यो । अध्यक्ष निर्वाचित हुने, बाँकी सबै पदाधिकारी पार्टी सभापतिले मनोनित गर्ने अभ्यास धेरै पछिसम्म पनि थियो । कुनै विवाद हुँदैनथ्यो । पछि आएर अलिक प्रजातान्त्रिक भएन भनी विधानलाई प्रजातान्त्रिक बनाउने क्रम सुरु भयो । धेरै पदमा निर्वाचन गर्नेगरी मनोनयनक…

कांग्रेस नेतृत्वमा हस्तक्षेप गर्न तत्पर नयाँ पुस्ता

कांग्रेस पार्टी २००३ सालमा स्थापना गर्दा संस्थापक नेता बीपी कोइरालाको उमेर ३३ वर्षको थियो । स्थापना भएकै वर्षको माघ १२ र १३ मा कोलकताको भावनीपुरस्थित खालसा हाइस्कुलमा भएको पार्टीको पहिलो महाविधेशनबाट टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति निर्वाचित भए ।

कांग्रेस महामन्त्रीका लागि गगन र विश्वप्रकाशको भेट पक्का

नेपाली कांग्रेसको दशौं महाधिवेशनमा महामन्त्रीका लागि चर्चित नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संशोधित विधानअनुसार यस पटकदेखि दुई महामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन् । यसअघि एक महामन्त्री मनोनयन गर्ने व्यवस्था थियो । नेपाली कांग्रेसको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्य शर्माले बिहीवार उम्मेदवारी घोषणा गरेका हुन् ।  बीपी स्मृति संग्रहालय सुन्दरीजलमा कांग्रेस संस्थापक बीपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसर पारेर शर्माले उम्मेदवारीको घोषणा गरेका हुन् ।&nb...

गुट र फुटले हारेको कांग्रेस

जनकपुरमा सम्पन्‍न पाँचौँ महाधिवेशन मुख्यतः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र यशस्वी नेता बीपी कोइरालाबीचको टकरावको उपज थियो । पाँचौँ महाधिवेशनले बीपी कोइरालालाई सभापति पदमा निर्वाचित गरेको थियो । कार्यकर्ताको अपेक्षा थियो, महाधिवेशनपछि बीपी र मातृकाको झगडा साम्य हुनेछ । तर यो अप…

गुट र फुटले हारेको कांग्रेस

जनकपुरमा सम्पूर्ण पाँचौँ महाधिवेशन मुख्यतः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र यशस्वी नेता बीपी कोइरालाबीचको टकरावको उपज थियो । पाँचौँ महाधिवेशनले बीपी कोइरालालाई सभापति पदमा निर्वाचित गरेको थियो । कार्यकर्ताको अपेक्षा थियो, महाधिवेशनपछि बीपी र मातृकाको झगडा साम्य हुनेछ । तर यो अपेक्षा विपर…