काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि […]
काठमाडाैं : ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवरबाबु‘, ‘हामी ट्याक्सी ड्राइभर‘, ‘हिफाजत‘, ‘रणसंग्राम‘ जस्ता फिल्मको निर्देशन गरेका ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको नयाँ फिल्म ‘झिँगे दाउ‘ प्रदर्शनको मुखमा छ। आफ्नो पछिल्लो फिल्म ‘छविलाल कन्जुस छैन’ प्रदर्शन भएको झण्डै एक दशकपछि ‘झिँगे दाउ’ प्रदर्शनमा आउन लागेको हो। शुक्रबारदेखि फिल्म प्रदर्शनमा आउँदै गर्दा शारीरिक र मानिसिक दुवै खाले दौडधु
काठमाडौँ – ट्रफिक प्रहरीले उपत्यकामा ४० ट्याक्सी चालकलाई कारबाही गरेको छ। यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ४० जना ट्याक्सी चालकलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा दैनिक सयौँ यात्रु ट्याक्सीबाट ढगिने गरेका छन्।
खालिदको अर्थ हो स्थायी । तर, अफगानिस्तानका अर्थमन्त्री रहेका खालिद पाएन्दाको जीवनमा केही स्थायी जस्तो छैन । गत वर्षको अगस्टसम्म जो व्यक्ति मुलुकको ६ अर्ब डलरको कोष व्यवस्थापन गर्थे । आज उनी अमेरिकामा पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् । हाल अफगाानिस्तान तालिबानको कब्जामा छ । अमेरिकी सेना अफगानिस्तान छोडेर गइसकेको छ । राष्ट्रपति असरफ गनी र उनको मन्त्री आवामलाई सहयोगबिनाको अवस्थामा छोडेर विदेश गएका छन् । खालिद पनि उनीहरु मध्येका एक हुन् । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन
काठमाडौँ– काठमाडौँ उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ टयाक्सी ड्राइभर कारबाही परेका छन् । उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारबाहीमा पर्ने टयाक्सी ड्राइभरहरूले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटरसमेत समयमा मर्मत नगरेको पाइएकाले कारबाही गरिएको हो ।
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ । करिब तीनसय जना पठाओ ट्याक्सी ड्राइभरहरूलाई कम्पनीले प्राथमिक उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरूलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हम
जहाजबाट ओर्लने बित्तिकै लगेज स्टेशनमा नै सामान समात्न आउने ट्याक्सी ड्राइभर देखा परेनन्। लाग्यो, देश धेरै अनुशासित भइसकेछ।
लगेज गुडाउँदै हामी तीन जना अगाडि बढयौँ। बल्ल बल्ल एउटा ट्याक्सी फेला पर्यो। त्यसमा सबै मिलेर जान पर्यो भनेको ट्याक्सीले एक जना बाहेक अरूलाई लान मिल्दैन भनि पटक्कै मान्दै मानेन।