काठमाडौं । तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ ।
दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह ...
काठमाडौँ- नेपालमा मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनको नतिजाबाट कुनै मुलुक चिन्तित बनेको छ भने त्यो मुलुक हो – चीन । नेपालमा सम्पन्न निर्वाचनको परिणामले चीनको अपेक्षा पूरा हुन नसक्ने देखिएको छ । शेरबहादुर देउवा पाचौँपटक प्रधानमन्त्री बनेयता नेपालमा चीनको रणनीति असफल हुँदै गएको विश्लेषण गरिएको छ । गत […]
नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्
हामी सबैलाई थाहै छ, मुलुक दिनानुदिन प्रविधिमा अगाडि बढिरहेको छ । सञ्चारका साधनहरूमा आएको विकाससँगै देशले प्रविधिमा पनि उत्तिकै फड्को मारिरहेको छ । विश्वको परिवर्तनशील अर्थतन्त्रलाई हेर्ने हो भने पनि प्रतिस्पर्धात्मक रूपमा धेरै मुलुकले छिटोभन्दा छिटो मानिसहरूलाई सरल रूपमा कार्यसम्पादन गर्नका लागि सरल प्रविधिहरूको विकास गरिरहेका छन् ।चीन, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, जापानलगायत धेरै देश […]
मान्छेको दिमागमा असीमित सम्भावना छ। यसै कारणले औद्योगिक क्रान्ति भयो, बाफले रेल चलायो, बिजुली क्रान्ति भयो, सूचनाप्रविधिको क्रान्ति भयो। पछिल्लो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेशन र डिजिटलाइजेशनको क्रमिक विस्तार भइरहेको छ।यी सबै क्रान्तिले पश्चिमा मुलुक, चीन, जापान र कोरिया लगायतका देशलाई सम्पन्न बनाइरहेको छ। हामी नेपाली भने प्रयोगकर्ता मात्र बनेका छौँ‚ स्वामित्वकर्ता बन्न सकेका छैनौँ। त्यसैले गरिब छौँ।अहिले वातावरणमैत्री हरित भविष्यको खोजी हुँदै छ। डिजल पेट्रोल सञ्चालित मोटरको ठ
एजेन्सी। पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष२००१÷०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०÷२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
एजेन्सी। पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष२००१÷०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०÷२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ ।
चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।
कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो ।
कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ...