मान्छेको दिमागमा असीमित सम्भावना छ। यसै कारणले औद्योगिक क्रान्ति भयो, बाफले रेल चलायो, बिजुली क्रान्ति भयो, सूचनाप्रविधिको क्रान्ति भयो। पछिल्लो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेशन र डिजिटलाइजेशनको क्रमिक विस्तार भइरहेको छ।यी सबै क्रान्तिले पश्चिमा मुलुक, चीन, जापान र कोरिया लगायतका देशलाई सम्पन्न बनाइरहेको छ। हामी नेपाली भने प्रयोगकर्ता मात्र बनेका छौँ‚ स्वामित्वकर्ता बन्न सकेका छैनौँ। त्यसैले गरिब छौँ।अहिले वातावरणमैत्री हरित भविष्यको खोजी हुँदै छ। डिजल पेट्रोल सञ्चालित मोटरको ठ