भाइरसकै कारण रोकिनुहुन्न चीन–भारत आर्थिक सहकार्य

टाइम्स अफ इन्डियाका अनुसार शनिबारदेखि हवाई, सामुद्रिक र स्थलमार्ग हुँदै चीनबाट मुलुक भित्रिने सामान तथा

सम्बन्धित सामग्री

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ

कास्की । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए । आर्थिक मन्दीकै कारण […]

सहकार्य गर्ने मौका पाए मेलम्चीलाई दीर्घकालीन समाधान दिन्छौँ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दिगो रूपले मेलम्चीको खानेपानी ल्याउन स्थानीयसँग सहकार्य गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्।सोमबार सामाजिक सञ्जालबाट केन्द्र सरकारको एकलौटी निर्णय र कामका कारण हालसम्म मेलम्चीको पानी दीर्घकालीन रूपमा ल्याउन नसकिएको उनको टिप्पणी छ।उनले भनेका छन्,‘हामी आलोचना मात्र गर्न चाहन्नौँ, यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्, हरेकपल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौं, यो मौका दिनु हुनेछ भन्ने आशा लिए

माकाजु र डा. थापाको इगोले बिथोलेको सहकार्य

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको २५ वर्षदेखिको सहकार्यले दुवै संस्था देशकै नमुना बनेका छन् । तर पछिल्ला वर्षहरुमा नेतृत्वमा देखिएको इगोले सहकार्य टुट्ने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्रीसँग एमालेले माग्यो आफूसँग सहकार्य टुंग्याउनुको कारण

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गर्नुभएको छ सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गर्नुभएको हो । उहाँले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउनु भयो । उहाँले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट […]

खेलकुद विज्ञान विभाग र फाउन्डेशन बीच सहकार्य

काठमाडौँ,७ भदौ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् । कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले राससलाई जानकारी दिए । यो कार्यक्रमका लागि […]

गठबन्धन दलले सहकार्य गर्न चाहेनन्, हामी गम्भीर समीक्षा गर्छाैँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावको नतिजाले गठबन्धनका दलले सहकार्य गर्न नचाहेको टिप्पणी गरेका छन्। सहकार्य गरेका दलका कारण आफ्नो पार्टीको पक्षमा अपेक्षाकृत परिणाम नआएपछि नेपालले गठबन्धनबारे गम्भीर समीक्षा गर्ने घोषणा गरेका हुन्। नेपालले भने, ‘अहिलेसम्मको परिणाम अवश्य पनि अपेक्षाकृत छैन। कतिपय ठाउँमा राम्रै अवस्था पनि छ। हामीसँग गठबन्धन दलका […]

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

काठमाण्डाै – कोभिड–१९ महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्...

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ