चीनले श्रीलङ्कालाई दियो खोप

शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ ।  चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।  कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो ।  कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ...

सम्बन्धित सामग्री

मानवीय सहायताअन्तर्गत भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप

एजेन्सी, १८ पुस। भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो । भारतीय अधिकारीका अनुसार काबुलस्थित इन्दिरा गान्धी अस्पताललाई उक्त खोप हस्तान्तरण गरिएको छ । भारतीय विदेश मन्त्रालयले थप ५ लाख मात्रा खोप अर्को साता पठाइने […]

धनगढी उपमहानगरपालिकाले ९० हजारलाई दियो कोभिड खोप

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए । धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट

कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारतले दियो अनुमति

काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।

चीनले दियो थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप

काठमाडौं : चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।मन्त्री खतिवडाले चालू आवभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाव

बङ्लादेशलाई चीनले फेरि दियो खोप

चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।   बङ्लादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ ।

कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्दाका ती क्षण

त्यो समयमा हामीलाई एलिट ग्रुपले कसरी दुख दियो भने, सुरुवातबाट उसले खोप स्वीकारेन। पछि हामी चाँहि कार्यक्रमलाई प्रभाव नै पर्ने गरी दवाव थियो।

जो चार दिनदेखि खोप कार्डका लागि अस्पतालको गेट कुरिरहेका छन्

काठमाडौं : साउदी अरब जाने तयारीमा रहेका लमजुङका रोशन देव तामाङ गत हप्ता शुक्रबार बिहान काठमाडौं आइपुगे। वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्ध खोप दिने समाचार सुनेर उनी राजधानी आएका हुन्।तामाङले शुक्रबार ५ घण्टा लाइनमा बसेर जोन्सन एण्ड जोन्सन खोप लगाए। भने, ‘राहदानी र भिसा देखाएर खोप लगाउन पाइयो।’स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दियो। सो कार्डमा नेपालीमा लेखिएकाले विदेशमा मान्यता दिएको छैन। त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था

राष्ट्रपतिको खोप कूटनीति : चीनले १० लाख डोज दियो, अमेरिकाबाट १५ लाख आउँदै

काठमाडौं : गत वर्षको माघदेखि नै नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको थियो।  दोस्रो लहर सुरु भएसँगै खोप अभावको कारण अभियान स्थगित भएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले खोप उपत्पादन गरिएका देशहरुमा खोप आयतका लागि कूटनीति पहल गरेकी थिइन्।राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन  भारतका राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्राचार गरेकी थिइन्।चीनले

भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन

नयाँदिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ रहेका नेपालीहरूसँग आवश्यक कागजात नभए पनि उनीहरूलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो । भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूहको सिफारिसअनुसार राज्य सरकारले... The post भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन appeared first on Purbeli News.

भारतले दियो १० लाख मात्रा खोप, भोलि नै आइपुग्ने

नेपाललाई भारत सरकारले कोभिड– १९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार  नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।   आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत व...