गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

धनगढी: देश लकडाउन हुँदा कैलालीको गौरीफंटा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई जिल्ला प्रशासन कार्यालयले खाजा खाद्यान्न वितरण गरेको छ। भारतबाट आएर सीमा पारी रोकिएका नेपालीलाई बजार ब्यवस्थापन समितिको आर्थिक सहयोग प्रशासनले चाउचाउ र पानी वितरण गरेको हो। गौरीफंटा नाकामा भारतबाट आएका नेपालीहरु रातभर भोकै खुल्ला आकाशमा सुतेका थिए। उनीहरुलाई

सम्बन्धित सामग्री

विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ खुद्रा मूल्यमै बेच्न सिफारिस

३ पुस, काठमाडौं । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुझाव समितिले आफ्नो प्रतिवेदन बुझाउँदै यस्ता वस्तु अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्नुपर्ने सिफारिस गरेको हो । देशभरका विमानस्थल भित्र राखिएका […]

अलपत्र यात्रुलाई खाजा र पानी वितरण

काठमाडौँ – पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य […]

सूर्योदयको गाउँ 'राजकाडा'

तीनसदस्यीय पदयात्राको टोली झण्डै ११:१५ मा कर्णालीको चिसापानी पुगियो । होटल सिद्धार्थमा गाडी पार्क गर्‍यौँ र एक केजी सुन्तला, आधा केजी स्याउ, ५ बोतल पानी, क्याटबरी, अलिकति चकलेट अनि दुई पाकेट चाउचाउ बोकेर उक्लियौँ राजकाडाको डाँडो ।

हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।...

स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड

डा नीरा चाउचाउ र पानी खाएर बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। एकै दिन दुई सयदेखि ६ सयसम्म स्वाब संकलन गर्नुपथ्र्यो। उनले दुई महिनासम्म त एक्लै स्वाब संकलन गरिन्।

बिहारको चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ मजदुरको मृत्यु

११ पुस, काठमाडौं । भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको ज्यान गएको छ । आइतबार बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् …

सिडिओलाई सोधेर भारतीय महावाणिज्यदूतावासले बाँड्यो चामल, पानी, त्रिपाल र चाउचाउ

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले महावाणिज्यदूतावासका पाँच जना कर्मचारीले चाउचाउ, पानी, चामल र त्रिपाल बाँडेर गएको जानकारी दिए। महावाणिज्यदूतावासले बाँडेको राहत ६१ जनाले पाएका छन्।

आठ सय बाढीपीडित परिवारलाई राहत

राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।  संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत...