आठ सय बाढीपीडित परिवारलाई राहत

राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।  संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत...

सम्बन्धित सामग्री

बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणकाे काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत […]

तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिनुभयो । “पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल …

जन्मदिनमा राहत बाँड्दै हिमानी, हेर्नुस् ७ तस्बिर

पूर्वयुवाराज्ञी हिमानी शाह आज एक सार्वजनिक कार्यक्रममा देखा परिन् । उनको जन्मदिन पारेर हिमानी ट्रस्टले राहत वितरण कार्यक्रम आयोजना गरेको थियो । बालुवाटारस्थित ट्रस्टको कार्यालयमा आयोजित कार्यक्रममा हिमानीले नवलपरासी जिल्लाका पाँच सय बाढीपीडित घर-परिवारलाई राहत वितरण गरेकी थिइन् । साथै, उनले कार्यक्रममा छोटो औपचारिक सम्बोधन पनि गरिन् । नेपाली जनताको सेवा नै हिमानी ट्रस्टको लक्ष्य […]

बाढीपीडितलाई राहत वितरण

बाढीका कारण डुबानमा परेका सप्तरीको तिरहुत गाउँपालिकास्थित भेडिया र मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । बाढीबाट अति प्रभावित मैनाकडेरी र भेडियाका एक सय २५ परिवारलाई कारितास नेपालको सहयोगमा जिल्लास्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले राहतस्वरुप पाल, पोषणयुक्त खानेकुरा र सरसफाइ तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । यस्तै, बाढी प्रभावित उक्त बस्तीका १५ जना…

हिमानी शाहद्धारा बारा/पर्सामा राहत बितरण

पूर्व युवराज्ञी हिमानी शाहद्धारा बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्। छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासँग बुधबार बिहान वीरगन्ज पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत बितरण गरेकी हुन्। पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा हिमानी शाह, छोरी कृत्तिका र…

हिमानी शाहद्वारा बारा पर्सामा राहत वितरण

पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् । छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा  हिमानी शाह, छोरी कृतिका…

आठ सय बाढीपीडित परिवारलाई राहत

राजविराज, भदौ ६ गते । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको...