बाढीपीडित ४ दिनदेखि चाउचाउ र चिउराकै भरमा, सरकार भन्छ : काठमाडौं पुगेर योजना बनाउँछौँ

बर्दिया : बर्दियाका बाढीपीडितले ४ दिनदेखि चाउचाउ र चिउराकै भरमा गुजारेको बताएका छन्।घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहराको वास भएका बाढीपीडितले खाद्यान्नका नाममा चाउचाउ र चिउरा बाहेक केही नपाएको बताएका छन्स्थानीयका घर पूरै हिलोले भरिएका छन्। पानी घटे भए पनि स्थानीयलाई अहिले घरभित्रको हिलो पन्छाउन भ्याइनभ्याइ छ। स्थानीय तहले भने बाढीपीडितलाई राहत बाँडिरहेको बताएका छन्।उनीहरूलाई  शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो ठाउँमा राहत लिएर आउँछन् भन्ने अपेक्षा थियो। बाढीपीडित नन्दक

सम्बन्धित सामग्री

शरीरमा के हुन्छ ? जब हामी चाउचाउ, कुरकुरे खान्छौं

हाम्रो नियमित खाजा जस्तै भएको छ- चाउचाउ र बिस्कुट । भोक टारिहाल्नुपर्‍यो ? चाउचाउ उमालेर खाइदिन्छौं । बिहान चियासँग के खाने ? बिस्कुट खोज्न थाल्छौं । बालबच्चालाई खुसी बनाउनुपर्‍यो के गर्ने ? चीजबल, कुरकुरे किनिदिन्छौं । कतै यात्रा गर्नुपरेमा बाटोमा के खाने ? चिप्स, दालमोठ बोक्छौं । खाँदा मीठो लाग्छ । न पकाउन झन्झट, न […]

नेपालको पहिलो चाउचाउ उद्योग

नेपालीलाई चाउचाउ भन्ने थाहै थिएन । पोख्रेली व्यवसायी स्व. सूर्यबहादुर केसी, कृष्ण आचार्य र फणीन्द्रमान श्रेष्ठको टिमले जापानबाट मेसिन ल्याएर पोखरा औद्योगिक क्षेत्रभित्र चाउचाउ उद्योग ‘गण्डकी नुडल्स’ स्थापना गरे ।  २३ माघ २०३९...

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग डिभोर्स !

एजेन्सी, नयाँ दिल्ली, २६ जेठ । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले […]

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

नयाँ दिल्ली । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले ब्रेकफास्ट, लन्च र […] The post चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद

नयाँ दिल्ली- चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै […]

चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद

चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धविच्छेदका लागि अघि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए ।&

नयाँ चाउचाउ र चिजबल्स बजारमा

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ । उद्योगले सुपर प्रीमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको छ । सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध गराएको छ । […]

करेन्ट चाउचाउ र चिजबल्स सार्वजनिक

यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने भएको छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा रुचाइएको कारण उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ ।  यसको प्रति गोटाको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै फेमिली प्याकमा २

झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापाको मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

वाईवाईले बजारमा ल्यायो नयाँ चाउचाउ

काठमाडौं। वाईवार्ईले नेपाली बजारमा नयाँ स्वादको चाउचाउ ल्याएको छ। कम्पनीले ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ नामक नयाँ स्वादको चाउचाउ बजारमा ल्याएको हो। वाईवाईले यस चाउचाउको औद्योगिक उत्पादन र बिक्रीसमेत थालिसकेको छ। १०० ग्राम तौलको प्याकमा उपलब्ध यो चाउचाउको बजार मूल्य ५० रुपैयाँ तोकिएको छ। यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन्।