स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड

डा नीरा चाउचाउ र पानी खाएर बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। एकै दिन दुई सयदेखि ६ सयसम्म स्वाब संकलन गर्नुपथ्र्यो। उनले दुई महिनासम्म त एक्लै स्वाब संकलन गरिन्।