सिडिओलाई सोधेर भारतीय महावाणिज्यदूतावासले बाँड्यो चामल, पानी, त्रिपाल र चाउचाउ

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले महावाणिज्यदूतावासका पाँच जना कर्मचारीले चाउचाउ, पानी, चामल र त्रिपाल बाँडेर गएको जानकारी दिए। महावाणिज्यदूतावासले बाँडेको राहत ६१ जनाले पाएका छन्।

सम्बन्धित सामग्री

हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।...

पुनरावृत्ति

आकाशमा मेघ–गर्जनबाहेक छुट्टै आवाज सुनियो। हेर्दाहेर्दै केही थान त्रिपाल, केही काटुन चाउचाउ र केही काटुन पानीको वर्षापछि आवाज हरायो।...

युवा संघले मनाङका बाढी प्रभावितलाई १५ लाखभन्दा बढीको राहत वितरण गर्ने

राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई १५ लाख रुपैयाँभन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गर्ने भएको छ । राहत सामग्रीहरुमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्याङ्केट लगायत रहेका छन्। हत वितरणको लागि  संघका केन्द्रीय अध्यक्ष किरण पौडेल सहितको केन्द्रीय टोली मनाङ तर्फ लागिसकेको  युवा संघले जनाएको छ । टोलीमा  उपाध्यक्षहरू अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य  उपमहासचिव रामजी सापकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी स...

राहत वितरणका लागि हेलम्बु जाँदै माधव समूह निकट विद्यार्थी संगठन

नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।  अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन् ।राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपा

अनेरास्ववियु राहात सामाग्री लिएर सिराहामा - Naya Patrika

अनेरास्ववियु केन्द्रीय कमिटीले तराईका बाढीपीडितका लागि राहत सामाग्री र स्वास्थ्य शिविर लिएर सिराहा गएको छ । अनेरास्वविुकी अध्यक्ष नविना लामाको नेतृत्वमा त्रिपाल, टर्चलाईट, दाल, चामल, नुन, चिउरा, चाउचाउ, विस्कुटलगायतका खाद्यान्न...पूरा पढ्नुहोस् »

लायन्स क्लबद्वारा बाढीपीडितलाई राहत वितरण

लहान : सिरहाको लहान नगरपालिका वडा नं. १ र ३ का ४७ घर परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ। लायन्स क्लव अफ लहान सिटी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान र सरगम एफ.एम.को समन्वयमा स्थानीय ४७ घर परिवार बाढी पीडितलाई एक÷एक थान त्रिपाल,  चिउरा, मुरही, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएको लायन्स क्व...