करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ ।

गोरखामा खोलामा करेन्ट लगाएर माछा मार्ने बिरुद्ध मुद्धा दर्ता

१९ भदौ, गोरखा । गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षिय सन्जय तामाङ र २८ बर्षिया रजित तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलवार बिहान करिव सभा नौ बजेको समयमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ […]

गाेरखामा नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

गोरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बागलुङमा माछा मार्ने क्रममा एकको मृत्यु, पाँच जना पक्राउ

बागलुङ । बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो । बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले […]

प्रश्नपत्रबारे छानविन गर्न त्रिविले गर्यो समिति गठन

काठमाडौं। प्रश्नपत्रबारे छानविन गर्न त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ। प्रहरीले मकवानपुरमा ९६ केजी गाँजासहित ३ जना पक्राउ गरेको छ। तनहुँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ। मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ। प्रहरीले कोटेश्वरबाट १० जीवित कछुवा सहित २ जना पक्राउ गरेको छ।

माछा मार्न करेन्ट लगाउँदा महिलाको मृत्यु, ६ जना पक्राउ

पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा रैनादेवी छहरा–२, सोमादीका ३५ वर्षका हुमबहादुर घर्तीमगर, सोही स्थानका ४४ वर्षका हरिप्रसाद पाण्डे, २४ वर्षका अनिल बुढा, ३२ वर्षका पदमबहादुर गाहा र २७ वर्षका धनबहादुर गाहा र रिब्दीकोट–१, बस्ने ३० वर्षका केशब आले रहेका जिल्ला प्रहरी कार्याय पाल्पामाले जनाएको छ ।प्रहरीले

करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोसी–६ खिम्ती खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ९ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । मंगलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका–८ बस्ने ४० वर्षीय शेरबहादुर माझी, ३० वर्षीय मिलन माझी, २३ वर्षीय प्रवीण माझी, ३६ वर्षीय शमशेर माझी, ४३ वर्षीय सन्तबहादुर माझी, २३ वर्षीय बिष्णु माझी, २५ वर्षीय सुनिल माझी, २३ वर्षीय राजकुमार माझी र २० वर्षीय विपिन मा...

चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’: १६ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् ।दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेका पक्राउ परेका हुन् । महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए। निकुञ्जको स