माछा मार्न करेन्ट लगाउँदा महिलाको मृत्यु, ६ जना पक्राउ

पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा रैनादेवी छहरा–२, सोमादीका ३५ वर्षका हुमबहादुर घर्तीमगर, सोही स्थानका ४४ वर्षका हरिप्रसाद पाण्डे, २४ वर्षका अनिल बुढा, ३२ वर्षका पदमबहादुर गाहा र २७ वर्षका धनबहादुर गाहा र रिब्दीकोट–१, बस्ने ३० वर्षका केशब आले रहेका जिल्ला प्रहरी कार्याय पाल्पामाले जनाएको छ ।प्रहरीले