यु–१९ एक दिवसीय विश्वकप : नेपालविरुद्ध ब्याटिङ गर्दै न्युजिल्याण्ड - Nepal Japan

आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्ड विरुद्धको खेलमा नेपालले टस

सम्बन्धित सामग्री

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ …

टी-२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनलमा !

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी(२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ । जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । गणितीय समीकरणलाई छाड्ने हो भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । न्युजिल्यण्डको रनरेट राम्रो रहेकोले बाँकी दुई खेलमा कुनै […]

ग्लेन फिलिप्सको शतकमा न्युजिल्याण्ड विजयी

१२ कात्तिक, काठमाडौं । ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको ४ विकेटमा न्युजिल्याण्डले टी-२० विश्वकपमा शनिबार श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । दोस्रो जितपछि सुपर १२ को समूह ए मा न्युजिल्याण्ड अपराजित छ र ३ खेलबाट ५ अंक जोड्दै बलियो स्थितिमा रहेको छ । न्युजिल्याण्डले शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ […]

न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड

'ट्रान्स-टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट' (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर-सन्धि व्यवस्था हो।...

न्युजिल्याण्ड पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं : न्युजिल्याण्ड पठाउने प्रलोभन देखाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने शोभा पौडेललाई मंगलबार साँझ पक्राउ गरिएको हो।पौडेलले सिन्धुली घर भएका नारायण बोगटी सहित नौ जनालाई ठगी गरेकी थिइन्। उनले न्युजिल्याण्ड जानका लागि प्रतिव्यक्ति  १२ लाख ५० हजार लाग्ने भन्दै पैसा असुली गरेकी थिइन्।मासिक पारिश्रमिक १ लाख ७० हजार हुने प्रलोभन देखाइ नौ जनाबाट त्रिसट्ठी लाख बीस हजार ठगी गरी पाैडेल फरार भएकी थिइन्। वैदेशिक रोजगार विभागमा

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए। अनका अनुसार नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ […]

न्युजिल्याण्ड क्रिकेट बोर्डको ऐतिहासिक निर्णय

न्युजिल्याण्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिने भएको छ । यो एउटा ऐतिहासिक निर्णय हो । न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत,…

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो । जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि […]