न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ …

सम्बन्धित सामग्री

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं। जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारका […]

दुबई पठाइदिन्छु भन्दै पैसा ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भनि रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका– ५ स्थायी घर भइ ललितपुरको ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ र वर्ष ६०का हरीबहादुर तामाङ रहेका छन् । उनीहरुले मोरङ रतुवामाई नगरपालिका–९ इटहरा स्थाई घर भएका काठमाडौं १० शान्तिनगर बस्ने २० वर्षीय बिक्रम मिश्र […]

दुबई पठाइदिने भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ पक्राउ परेका हुन्।उनीहरूले मोरङ रतुवामाई नगरपालिका ९ इटहराका काठमाडौं शान्तिनगर बस्ने २० वर्षका विक्रम मिश्रसहित ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति एक लाख ९० हजारका दरले नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ।दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायामा सेल

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]

सुकुम्बासीसँग रकम ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनेर सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी...

लाइसेन्स बनाइदिने भन्दै चार लाख बढी ठगी गर्ने दुईजना पक्राउ

लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।