पाकिस्तानविरुद्ध सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड टेष्ट वरीयताको शीर्ष स्थानमा

२२ पुस, काठमाडौं । पाकिस्तानविरुद्धको दुई खेलको सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । न्युजिल्याण्ड पहिलो पटक टेष्ट वरीयतामा पहिलो स्थानमा पुगेको हो । टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ । ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट इनिङ्स र १७६ रनले जित्दै […]

सम्बन्धित सामग्री